कोभिड १९ भाइरसका कारण दुई जापानी वृद्धवृद्धाको मृत्यु

कोभिड १९ भाइरस भेटिएको डाइमण्ड प्रिन्सेस क्रुज जहाजका दुई यात्रीको मृत्यु भएको छ। जापानी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार क्वारेन्टाइनका लागि राखिएको उक्त जहाजका दुई जापानी वृद्धवृद्धाको मृत्यु भएको हो। मृत्यु हुनेमा ८७ वर्षीय पुरुष र ८४ वर्षीय महिला छन्, जो पहिल्यै संक्रमित थिए। परीक्षणबाट कोभिड १९ देखिएपछि उनीहरुलाई चिकित्सा केन्द्रमा पठाइएको थियो, त्यहाँ उनीहरुको मृत्यु भएको हो। योसँगै जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस