बैवाहिक समारोहमा माक्स लगाएरै चुम्वन गरेको दृष्यकाे चर्चा
फिलिपिन्समा कोरोना भाइरसका कारण मास्क लगाएर बिवाह गरेका छन् । सरकारले आयोजना गरेको सामुहिक बिवाह समारोहमा जोडीहरुले माक्स लगाएर बिवाह गरेका हुन् । फिलिपिन्सको ब्याकलोड सिटीमा भएको बैवाहिक समारोहमा जोडीहरुले माक्स लगाएरै एक आपसमा चुम्वन गरेको दृष्य यतीखेर चर्चाको बिषय बनेको छ ।
कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । तर हाल फिलिपिन्समा कोरोना भाइरसको संक्रमण नभएपनि हुन सक्ने जोखिमलाई मध्य नजर गर्दै बैवाहिक समारोहमा माक्सको प्रयोग गरीएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस