कोरोनाका कारण इटलीमा एकको मृत्यु
कोरोनाका कारण इटलीमा एक जनाको ज्यान गएको छ । इटलीको पौद्धा शहरमा दश दिन अघि उनी अस्पताल भर्ना भएका एक बृद्दाकाे काेराेना भाइरसले ज्यान लिएकाे हाे । मृत्यु हुनेमा ७७ बर्षीय बृद्धा रहेको बताइएको छ । उपचारको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको बताईएको छ । उनको शुक्रबार मृत्यु भएको इटलीले बताएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस