अमेरिकामा पनि कोरोना भाइरसले लियो ज्यान
विश्वव्यापी प्रकोपको महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । अमेरिका का वासिङ्टन राज्यका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । यो सँगै अमेरिकामा पनि कोरोना भाइरस बाट ज्यान गएको घटना सार्वजनिक भएको हो ।
शनिवार थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरिया,इटली र इरानमा भ्रमण नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । महामारीको प्रकोप फैलिरहेको समयमा हुन सक्ने थप जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेका बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस