• जीवनशैली | Jiwanshaili
  • स्वीटर बुन्ने तालिम


    पाल्पा रामपुर नगरपालिका–५ वडा कार्यालयले स्वीटर बुन्ने तालिम आयोजना गरेकोछ । वडा कार्यालयले महिलाको आयआर्जनका लागि स्वीटर बुन्ने तालिमलगायत अन्य सीपमूलक तालिम दिँदै आएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस