इरानमा बुधबार १ सय ४७ काे ज्यान गयाे
इरानमा कोराना भाइरसको सङ्क्रमणबाट बुधबार १ सय ४७ जनाको ज्यान गएको छ । यो सँगै इरानमा संत्रमित हुनेको सङ्ख्या बढेर १७ हजार ३ सय ६१ पुगेको छ ।बुधबार मात्रै इरानमा १ हजार १ सय ९२ जनामा भाइरसको सङ्क्रमण पाइएको छ । इरानमा हाल सम्म १ हजार १ सय ३५ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ ।
हाल सम्म कोरोना भाइरस १ सय ७९ देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस