• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा आईतबार थप १ सय ७७को मृत्यु


    बैशाख १४ गते, आईतबार

    कोरोना भाइरसबाट बेल्जियममा आईतबार एकै दिनमा थप १ सय ७७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ७ हजार ९४ पुगेको छ । यस्तै संक्रमितको संख्या ४६ हजार नाघेको छ । आज ८ सय ९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ४६ हजार १ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब २९ लाख मानीसमा भइसकेको छ भने २ लाख ३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस