भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या ११ पुग्यो
भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुगेको छ । मुम्वइका एक ६५ बर्षिय ब्यक्तिको कोरोना भाइरसबाट ज्यान गएको भारतिय संचारमाध्यमले जनाएका छन यस्तै अर्का एक जनाको दिल्लीमा ज्यान गएको रिर्पोटमा उल्लेख छ ।
भारतमा हाल सम्म कोरोना भाइरसबाट ५ सय ६२ जना ब्यक्ति संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण फैलँदै गए पछि भारतमा पुरै लकडाउन गरीएको छ । आज विहान देखि २१ दिन लक डाउन गरीएको भारतिय प्रधानमन्त्रीले हिजो देशबासीका नाममा सम्बोधन गरेर बताएका हुन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस