• जीवनशैली | Jiwanshaili
  • उत्तर अमेरिकाका ३७ देशमा कोरोना, कुन देशमा कति? (तालिका सहित)


    पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण उत्तर अमेरिकामा मा तीव्र गतिमा फैलिरहेको छ । मार्च २७ सम्म उत्तर अमेरिका महादेशका ३७ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । यस मध्ये संयुक्त राज्य अमेरिकामा सबै भन्दा बढी ८५ हजार ६ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १ हजार ३ सय १ जनाको ज्यान गइसकेको छ । पुरा उत्तर अमेरिकामा ९२ हजार २ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । युएसए बाहेक का ३६ देशमा ६ हजार ६ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

    यसै गरी यी देशहरूमा ७९ जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिका पछि उत्तर अमेरिकाको क्यानडामा सबै भन्दा धेरै कोरोना सङ्क्रमित पाइएको छ । क्यानडामा ४ हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ भने ३९ जनाको मृत्यु भएको छ । यसै गरी डोमिनिकन रिपब्लिक, पानमा र मेक्सिको मा क्रमशः १० जना ९ जना र ८ जनाको ज्यान गएको छ ।

    CountryCasesDeathsRegion
    United States85,6121,301North America
    Canada4,04339North America
    Panama6749North America
    Mexico5858North America
    Dominican Republic48810North America
    Costa Rica2312North America
    Martinique811North America
    Guadeloupe731North America
    Cuba672North America
    Honduras671North America
    Trinidad and Tobago651North America
    Aruba280North America
    Jamaica261North America
    Guatemala251North America
    Barbados240North America
    Bermuda150North America
    El Salvador130North America
    Dominica110North America
    Saint Martin110North America
    Greenland90North America
    Bahamas90North America
    Cayman Islands81North America
    Haiti80North America
    Curaçao71North America
    Antigua and Barbuda70North America
    Grenada70North America
    Montserrat50North America
    Saint Lucia30North America
    Sint Maarten30North America
    Saint Barthelemy30North America
    Nicaragua21North America
    British Virgin Islands20North America
    Turks and Caicos20North America
    Saint Kitts & Nevis20North America
    Anguilla20North America
    Belize20North America
    St. Vincent & Grenadines10  North America
    Total92,2211,380

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस