कोरोना भाइरसबाट स्पेनमा थप ४ सय ९३ जनाको मृत्यु

चैत्र १४, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट स्पेनमा थप ४ सय ९३ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।
यो सँगै स्पेनमा हाल सम्म ४ हजार ८ सय ५८ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ६ हजार ३ सय ७३ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ६४ हजार ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस