• जीवनशैली | Jiwanshaili
  • Update:स्पेनमा थप ६ सय ७४ जनाको मृत्यु


    चैत्र १५, २०७६
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट स्पेनमा थप ६ सय ७४ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म ५ हजार ८ सय १२ जनाको ज्यान गएको छ । शनिबार स्पेनमा ६ हजार ५ सय २९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ७२ हजार २ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस