अझ एक साता लागि लकडाउन कायमै
चैत्र, १६, काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सिफारिस गरेको छ ।आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन सरकारलाई सिफारिस गरेको हो ।
यसअघि सरकारले एक हप्ता लकडाउन गर्ने निर्णय गरको थियो । पछिल्लो लकडाउन चैत्र १८ गते विहान ६ बजे सपाप्त हुँदै छ । समितले सोही समयदेखी लागु हुनेगरी थप एक साता लकडाउनको सिफारिस गरेको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस