युकेमा काेराेनाले लियाे थप २ सय ९ काे ज्यान
चैत्र १६, २०७६। आइतबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले युकेमा एकै दिन २ सय ९ जनाको ज्यान लिएको छ । युकेमा कोरोना भाइरसबाट एकै दिन २ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । शनिबार सम्म युकेमा १ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।
युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १९ हजार ५ सय २२ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस