कोरोना आशंका गरिएको एक युवतीको वीर अस्पतालमा मृत्यु
कोरोना भाइरसको संक्रमण आशंका गरिएको एक युवतीको वीर अस्पतालमा मृत्यु भएको छ । बेहोस भएको आशंकामा उक्त युवतीलाई सोमबार बिहान अस्पताल ल्याइएको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ की उक्त युवती यसै साता भारतबाट आएकी थिइन् । अस्पताल ल्याउँदा उनलाई ज्वरो आएको तथा सास फेर्न पनि गाह्रो भएको अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले बताए । कोरोनाको आशंकामा उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस