बेल्जियममा शुक्रबार थप १ सय ३२ जनाको मृत्यु
चैत्र २१, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण बेल्जियममा शुक्रबार थप १ सय ३२ जनाको मृत्यु भएको छ । शुक्रबार बेल्जियममा १ हजार ४ सय २२ जना संक्रमित थपिएका छन् । यो संगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ४३ पुगेको छ ।
समाचार तयार पार्दा सम्म बेल्जियममा १६ हजार ७ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका वल्डवोमिटरसले उल्लेख गरेको छ ।
कोरोना भाइरसबाट विश्वमा ५४ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १० लाख ३० हजार संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस