इरानमा शनिबार १ सय ५८ जनाको मृत्यु
चैत्र २२, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ ले इरानमा शनिबार थप १ सय ५८ जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार ४ सय ५२ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा २ हजार ५ सय ६० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ५५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ६० हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ११ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस