नेदरल्याण्डमा थप १ सय ६४ जनाको मृत्यु
चैत्र २२, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ बाट नेदरल्याण्डमा शनिबार थप १ सय ६४ जनाको ज्यान गएको छ । शनिबार सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट १ हजार ६ सय ५१ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा ९ सय ४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १६ हजार ६ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ६० हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ११ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस