• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय ५१ जनाको मृत्यु


    चैत्र २३, २०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ ले इरानमा थप १ सय ५१ जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा २ हजार ४ सय ८३ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ५८ हजार २ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा ६५ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १२ लाख संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस