जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख भन्दा बढी
२४ चैत,२०७६।सोमबार
। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट विश्व व्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ सङ्क्रमितको सङ्ख्या जर्मनीमा १ लाख नाघेको । सोमबारको समाचार तयार पर्दा सम्म जर्मनीमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक लाख १२३ पुगेको छ।
हिजो आइतबार जर्मनीमा थप ४ हजार ३१ जनामा सङ्क्रमित थपिएपछि जर्मनीमा संक्रमितको संख्या १ लाख नाघेको हो ।
हाल सम्म जर्मनीमा १ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ। हाल २८ हजार ७ सय जना बिरामी निको भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस