नेदरल्याण्डमा थप १ सय १ जनाको मृत्यु

चैत्र २४ , २०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ बाट नेदरल्याण्डमा आइतबार थप १ सय १ जनाको ज्यान गएको छ । आइतबार सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट १ हजार ८ सय ६७ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा ९ सय ५२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १८ हजार ८ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ७०हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १३ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस