इटलीमा थप ६३६ ,स्पेनमा ७०० जनाको मृत्यु
२५ चैत,२०७६।मंगलबार ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण इटलीमा सोमबार मात्रै ६३६ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३२ हजार ५४७ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ५२३ जनाको मृत्यु भएको छ । यसैबीच २२ हजार ८३७ निको भएर फर्किएका छन् ।हिजो एकै दिन ३ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्पेनमा आइतबार ७०० जनाको मृत्यु भएको छ । १ लाख ३६ हजार ६७५ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार ३४१को मृत्यु भएको छ । यसैबीच ४० हजार ४३७ निको भएर फर्किएका छन् । ५०२९ संक्रमित भएका छन् ।
विश्वभरका २०८ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७४ हजार मानीसको मृत्यु भइसकेको छ भने १३ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस