फ्रान्समा कोरोनाले थप ८३३ को ज्यान लियो
२५ चैत,२०७६।मंगलबार ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट फ्रान्समा थप ८३३ को ज्यान लिएको छ । सोमबार फ्रान्समा ५ हजार १ सय ७१ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबारविहान सम्म फ्रान्समा ८ हजार ९ सय ११ मानीसको मृत्यु भइसकेको छ । यस्तै यस भाइरसबाट संक्रमितको संख्या ९८ हजार १० जना पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस