ब्राजिलमा बुधबार एकै दिन १ सय ३४ जनाको मृत्यु
२७ चैत,२०७६।बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण ब्राजिलमा बुधबार एकै दिन थप १ सय ३४ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १६ हजार १ सय ८८ कुल सङ्क्रमित भएका छन् हिजो बुधबार थप २ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय २० पुगेको छ ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस