• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय २२ जनाको मृत्यु


    चैत्र २८, २०७६ ।शुक्रबार ।

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिन थप १ सय २२ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार २ सय ३२ पुगेको छ । यस्तै शुक्रबार १ हजार ९ सय ७२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ६८ हजार १ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा ९९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १६ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस