• जीवनशैली | Jiwanshaili
  • नेदरल्याण्डमा थप १ सय ८९ जनाको मृत्यु


    बैशाख ३ गते ।बुधबार।
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण नेदरल्याण्डमा बुधबार थप १८९ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २८ हजार १५३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस