स्विडेनमा थप १ सय ३० जनाको मृत्यु
बैशाख ४ गते, बिहिबार ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड-१९ का कारण स्विडेनमा बिहिबार थप १ सय ३० जनाको मृत्यु भएको छ। बिहिबार यो समाचार तयार पार्दा सम्म स्विडेनमा १२ हजार ५ सय ४० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २१ लाख नघेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस