युकेमा कोरोना भाइरस संक्रमितकाे संख्या १ लाख , १३ हजार ७ सयले ज्यान गुमाए
बैशाख ४ गते ।बिहिबार।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरस संक्रमितको संख्या युकेमा १ लाख नाघेको छ। युकेमा बिहिबार एकै दिन ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या करिब १४ हजार पुगेको छ । बिहिबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १३ हजार ७ सय २९ जना पुगेको छ ।
बिहिबार युकेमा थप ८ सय ६१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस