स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

बैशाख ६, शनिबार ।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार पुगेको छ । शनिबार थप ५सय ६५ जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ४३ पुगेको हो । शनिबार स्पेनमा थप ४ हजार ४ सय ९९ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ९१ हजार ७ सय २६ जना संक्रिमत भइसकेका छन् । समाचार तयार पार्दा सम्म ७४ हजार ६सय ६२ जना विरामी निकाे भइसकेका छन्।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २२ लाख नाघेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस