दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मृत्यु हुनेको संख्या २ हजार ३ सय
बैशाख ७ गते ।आइतबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मृत्यु हुनेको संख्या बढेको छ। शनिबार २ सय २० जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २ हजार ३ सय ६१ पुगेको छ ।
विगत २४ घण्टामा ब्राजिलमा थप ३ हजार ४० जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट ब्राजिलमा ३६ हजार ७ सय २२ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस