कोरोना कहरः अमेरिकामा एकै दिन २ हजार ७ सय ६५ काे मृत्यु, मर्नेकाे संख्या ४५ हजार नाघ्याे
बैशाख १० गते । बुधबार ।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या मंगलबार ह्वात्तै बढेको छ ।हिजो मंगलबार एकै दिन २ हजार ७ सय ६५ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४५ हजार २ सय ७९ पुगेको हो ।
एकै दिन अमेरिकामा २५ हजार १ सय ९३ जना यस भाइरसबाट संक्रमित भएका छन् । बुधबार बिहान सम्म ८ लाख १७ हजार ९ सय ५२ कुल सङ्क्रमित भएका छन्।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २५ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस