स्पेनमा कोरोना कहरः थप ३ सय ६७ जनाको मृत्यु

बैशाख १२ गते, शुक्रबार ।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप ३ सय ६७ जनाको मृत्यु भएको छ । यस्तै थप ६ हजार ७ सय ४० जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ । यो संगै शुक्रबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार ५ सय २४ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण करिब २७ लाख मानीसमा भइसकेको छ भने १ लाख ९२ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस