अमेरिकामा कोरोनाको मृत्युदर आधीले घट्यो, ज्यान गुमाउनेको संख्या ५५ हजार पुग्यो

बैशाख १५ गते,सोमबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ५५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ५५ हजार ४ सय ११ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संख्गा वल्डवोमिटर्सका अनुसार आइतबार यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो । साेमबार विहान सम्म ९ लाख ८७ हजार २९ कुल सङ्क्रमित भएका छन्।
आइतबार थप १ हजार १ सय ५५ जनाको ज्यान गएको हो । अघिल्लो दिनको तुलनामा अमेरिकामा ज्यान गुमाउनेको सख्या आधिले घटेको हो । अघिल्लो दिन २ हजार ८५ जनाकाे मृत्यु भएकाे थियाे ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २९ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाखको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस