• जीवनशैली | Jiwanshaili
  • युकेमा मंगलबार थप ५ सय ८६ जनाको मृत्यु


    वैशाख १७ गते, बुधबार।

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मंगलबार थप ५ सय ८६ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन ३ हजार ९ सय ९६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६१ हजार १४५ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ७८ पुगेको छ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३१ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख १७ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस