इटलीमा बुधबार थप ३ सय २३ जनाको मृत्यु

वैशाख १८ गते, विहिबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट इटलीमा बुधबार थप ३ सय २३ जनाको मृत्यु छ।इटलीमा बुधबार सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २७ हजार ६ सय ८२ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३ हजार ५ सय ९१ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप २ हजार ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३२ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख २७ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस