• जीवनशैली | Jiwanshaili
  • युकेमा कोभिड १९: शुक्रबार थप ७ सय ३९ जनाको मृत्यु


    वैशाख २० गते, शनिबार।

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ७ सय ३९ जनाको मृत्यु भएको बताएको छ । बिहिबार एकै दिन ६ हजार २ सय १ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ७७ हजार ४५४ सय पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ।

    विश्वको २१२ देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने २ लाख ३९ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस