• जीवनशैली | Jiwanshaili
  • स्पेनमा सोमबार थप १ सय ६४ को मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो


    बैशाख २२ गते, सोमबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा सोमबार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै थप २ सय ५६ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १८ हजार ११ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३५ लाख मानीसमा भइसकेको छ भने २ लाख ४८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस