स्पेनमा सोमबार थप १ सय ६४ को मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो

बैशाख २२ गते, सोमबार
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा सोमबार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै थप २ सय ५६ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १८ हजार ११ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३५ लाख मानीसमा भइसकेको छ भने २ लाख ४८ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस