• जीवनशैली | Jiwanshaili
  • स्पेनमा शुक्रबार थप २ सय २९ को मृत्यु


    बैशाख २६ गते, शुक्रबार

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप २ सय २९ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ९५ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २२ हजार ८ सय ५७ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ९९ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ३८ लाख मानीसमा भइसकेको छ भने २ लाख ७१ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस