• जीवनशैली | Jiwanshaili
  • नवलपरासीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला


    नवलपरासीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण्मा ती पुरुषमा कोरोना पुष्टि भएको हो।

    यस्तै रुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना र पर्साका ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।

    आजै दिउँसो कपिलबस्तु र नेपालगन्जका थप १–१ जनामा पनि कोरोना पुष्टि भएको थियो ।

    योसँगै नेपालमा कोरोना संक्तमितको संख्या २४३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस