काठमाण्डौमा ७ वर्षीय बालकमा देखियो कोराना, धादिङ र धनुषामा पनि थप संक्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप तीन जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाण्डाै दहचाेकका ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको हो । यसै गरी धादिङ र धनुषामा पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४९ पुगेकाे छ । धादिङका ३० वर्षीय महिला र धनुषामा १७ वर्षीय युवतीमा काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।
सङ्क्रमित व्यक्तिहरूकाे अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस