अमेरिकामा सोमबार ९ सय ९८जनाको मृत्यु,१५ लाख ५० हजार सङ्क्रमित

जेठ ६ गते,मंगलबार।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सोमबार ९ सय ९८जनाको ज्यान गएको छ । आज मंगलबार विहान सम्म अमेरिकामा १५ लाख ५० हजार ८३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार ४ सय १९जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९१ हजार ९ सय ७६ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ४८ लाख पुगेको छ । यस भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या ३ लाख १९ हजार ९६० पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस