• जीवनशैली | Jiwanshaili
  • ब्राजिलमा बुधबार ९ सय ११ जनाको ज्यान गयाे


    जेठ ८ गते, बिहिबार।

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बुधबार ९ सय ११ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा २ लाख ९३ हजार ३५७ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २१ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ९४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस