• जीवनशैली | Jiwanshaili
  • सातै प्रदेशका ४१ जिल्लामा काेराेना, कुन प्रदेश र जिल्लाका कति ? (तालिका सहित)


    जेठ १० गते, शनिबार।

    नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार देशको ७ ओटै प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सात प्रदेशका ४१ जिल्लाका मानीसहरुमा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । समाचार तयार पार्दा सम्म प्रदेश नंम्बर ५ मा सबै भन्दा बढी २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखि सकेको छ । प्रदेश ५ का ८ जिल्लामा देखिएको यस भाइरसबाट सबै भन्दा बढी बाँकेमा प्रभावित गरेको छ । हाल सम्म बाँकेमा १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । यस जिल्लामा हाल सम्म १ जनाको ज्यान समेत गइसकेको छ ।

    यसै गरी कोरोना भाइरस बाट प्रदेश नं २ का सबै ८ जिल्लामा यस भाइरसको संक्रमण देखिएको छ । हाल सम्म यस प्रदेशमा १ सय ७२ जना संक्रमित भएका छन् । पर्सामा सबै भन्दा बढी ९१ जनामा संक्रमण देखिएको छ ।
    यसै गरी प्रदेश १ मा ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै बागमती प्रदेशका १० जिल्लाका ३२ जना, गण्डकी प्रदेशका २ जिल्लाका ३ जनामा, सुदुर पश्चिम प्रदेशका ४ जिल्लाका १४ जना र कर्णाली प्रदेशका २ जिल्लाका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यस भाइरसबाट प्रदेश नंम्बर तीनमा १ जना र प्रदेश नंम्बर ५ मा २ जना गरी तीन जनाको ज्यान लिइसकेको छ । समाचार तयार पार्दा सम्म ७० जना संक्रमित निको भएर घर फर्केका छन् ।

    प्रदेशजिल्लासंक्रमितमृत्युनिको
    झापा३६
     उदयपुर३३२३
     धनकुटा
     मोरङ
     सुनसरी
     भोजपुर
     खोटाङ
      ८६२६
    पर्सा९१
     रौतहट२२
     सर्लाही३३
     धनुषा
     बारा११
     महोत्तरी
     सप्तरी
     सिराहा
      १७२
    बागमतीकाठमाडौं११
     चितवन
     भक्तपुर
     धादिङ
     मकवानपुर
     काभ्रेपलाञ्चोक
     ललितपुर
     रामेछाप
     सिन्धुली
     सिन्धुपाल्चोक 
      ३२११
     बागलुङ
    गण्डकीलमजुङ
      
    बाँके१४२२१
     कपिलवस्तु७७
     रुपन्देही३७
     दाङ
     नवलपरासी पश्चिम
     नवलपरासी पूर्व
     बर्दिया
     गुल्मी
      २७३२२
    कर्णालीदैलेख
     सुर्खेत  
     
    सुदुरपश्चिमकैलाली
     कञ्चनपुर
     बैतडी  
     डडेलधुरा  
      १४
     जम्मा५८४७०

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस