• जीवनशैली | Jiwanshaili
  • नेपालमा मंगलबार थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितकाे संख्या ७७२ पुग्याे


    जेठ १३, मंगलबार।

    नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थप ९० अहिले संक्रमण पुष्टी भएको बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुगेको छ ।

    हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । थप विवरण केहिबेरमा ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस