थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि (विज्ञप्ति सहित)

जेठ १४ गते, बुधबार।
नेपालमा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बागलुङको बडी गाड र तमनखोला क्वारेन्टीनमा रहेका ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा सोही जिल्लाका बडीगाडका १९ र २० वर्षीय पुरुष र तमनखोला का २१,२१,२७,२७ वर्षका पुरुष रहेको जारी विज्ञप्तिमा उल्लेख छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई सदरमुकाम ल्याउन तयारी भइरहेको बताइएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस