• जीवनशैली | Jiwanshaili
  • गएको २४ घण्टामा कहाँ के के भए ? हेर्नुहोस् जेठ २१ गते


    जेठ २१ गते ,बुधबार ।
    कोरोना भाइरसका कारण हिजो मंगलबार पेरूमजना,क्यानडामा ६९ जना, मेक्सिकोमा २ सय ३७ र भारतमा २२१ जना र रसियामा १८२ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६३ लाख पुगेको छ । बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६४ लाख ७३ हजार ६९० पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ८१ हजार ७०९ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख १० हजार ४ सय ९४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस