• जीवनशैली | Jiwanshaili
  • नेपालमा बुधबार थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३ सय पुग्याे


    जेठ २१ गते, बुधबार ।

    नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । हाल सम्म पिसिअार परिक्षण ८०हजार २सय ६७ पुगेकाे छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस