नेपालमा थप १ जनाको कोरोनाका कारण ज्यान गयो, मृत्यु हुनेको संख्या १४ पुग्यो (विज्ञप्ती सहित)
नेपालमा थप १ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस