शुक्रबार पाकिस्तानमा थप १०७ को कोरोनाबाट मृत्यु
जेठ ३० गते, शुक्रबार
कोरोनाभाइरसबाट पाकिस्तानमा शुक्रबार २४ घण्टाको अवधिमा संक्रमित भएका थप १ सय ७ व्यक्तिको मृत्यु छ । हाल सम्म पाकिस्तानमा १ लाख २५ हजार ९ सय ३३ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ६ हजार ३ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ४६३ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७५ लाख मानीसमा भइसकेको छ भने ४ लाख २३ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस