रुसमा शुक्रबार ८ हजार ९ सयमा देखियो संक्रमण, १ सय ८३को मृत्यु

जेठ ३० गते, शुक्रबार
कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा शुक्रबार थप १ सय ८३ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ४ लाख ११ हजार ४ सय २३ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ८ हजार ९ सय ८७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७१५ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७६ लाख मानीसमा भइसकेको छ भने ४ लाख २४ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस