• जीवनशैली | Jiwanshaili
  • शनिबार पाकिस्तानमा थप ८८ को कोरोनाबाट मृत्यु


    जेठ ३१ गते, शनिबार

    कोरोनाभाइरसबाट पाकिस्तानमा शनिबार २४ घण्टाको अवधिमा संक्रमित भएका थप ८८ व्यक्तिको मृत्यु छ । हाल सम्म पाकिस्तानमा १ लाख ३१ हजार ४ सय ५ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ६ हजार ४ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५१ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ७७ लाख मानीसमा भइसकेको छ भने ४ लाख २८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस